फ्लोरिकल्चर एशोसिएसन इलाममा नयाँ कार्यसमिति चयन

काठमाडाैँ । फ्लोरिकल्चर एशोसिएसन इलाम जिल्लाको तेस्रो साधारण सभा तथा अधिबेशनबाट नयाँ कार्य समिति चयन भएको छ । बुधबार सम्पन्न साधारणा सभाबाट नयाँ कार्य समिति चयन भएको हाे ।

तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष हिमानमा तामाङ, उपाध्यक्षमा रन्जिता जिमि याक्खा, सचिवमा मनिता राई र कोषाध्यक्षमा रिता लेप्चा चयन भएका छन् ।

प्रतिक्रिया