गायक थापाको ‘रात भरी’ सार्वजनिक

काठमाडौं । चर्चित गायक नारायण थापाको आवाजमा ‘रातभरी’ नामक गीत सार्वजनिक भएको छ ।

बिगत दुई दशकदेखि नेपाली गीत–संगीतमा निरन्तर सक्रिय रहँदै आएका गायक थापाको आवाज तथा रमेश दाहालको शब्द रहेको उक्त ‘रात भरी’ गीतको लिरिकल युट्युब च्यानलमार्फत दर्शकश्रोता माझ आएको हो ।

गायक थापाले आफ्नो आवाजमा गत महिना ‘आज मृत्युले मलाई’ र ‘सोह्र श्रृंगार लाएँ’ गीत पनि सार्वजनिक भएको जानकारी दिए ।

प्रतिक्रिया