एक सिंगे गैँडामा आधारित डकुमेन्ट्री

Darted rhino. The translocation of ten Greater one-horned rhinoceros (Rhinoceros unicornis) from Royal Chitwan National Park to Royal Bardia National Park is a joint initiative of the Department of National Parks and Wildlife Conservation, King Mahendra Trust for Nature Conservation and WWF Nepal Program. . By establishing a new, viable population of rhinos in Bardia, human-rhino interactions are not only reduced in Chitwan but so is the threat of extinction should a natural or other disaster hit Chitwan. 2003. Terai Arc, Nepal

काठमाडौं । चितवनको सौराहास्थित व्यस्त सडकमा एकसिंगे गैँडामाथि डकुमेन्ट्री बन्ने भएको छ । गैँडा नेटफिल्क्सले यसमाथि डकुमेन्ट्री ‘आवर लिभिङ वल्र्ड’ नै बनाएको छ । केही समयअघि नेटफिल्क्सको टोलीले सौराहा पुगेर गैँडा हिँडेको दृश्य, वरपरको आसपासको बस्ती र आरक्ष क्षेत्रको छायांकन गरेको छ ।


यो डकुमेन्ट्रीको भ्वाइस–एक्टरमा अस्कर अवार्ड विजेता हलिउड अभिनेतृ केट ब्लान्चेट छिन् । उनको न्यारेसनमा डकुमेन्ट्री तयार भएको छ । द गार्जियनले यो सोमाथि समीक्षा गर्दै केट ब्यालेन्चटको प्रकृतिबारेको सो आशाको दुर्लभ किरण भएको उल्लेख गरेको छ ।


यो डकुमेन्ट्री सिरिज अहिले नेटफिल्क्समा रिलिज भइसकेको छ । यो सिरिज प्रकृतिसम्बन्धी जानकारी दिनका लागि तयार गरिएको हो । यसको मुख्य पात्र केट ब्लान्चेट हुन् ।
०००

प्रतिक्रिया