उदयपुर । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु भएको छ । ६ जनाको शव घटनास्थलमै भेटिएको प्रहरीले जनाएकाे छ ।
भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
घटनास्थलबाट ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
प्रतिक्रिया