फ्यानले भन्याे– प्लाष्टिकजन्य फूलको प्रयोग तथा विक्रि नगर्नु

काठमाडाैं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले प्लाष्टिकजन्य फूलको प्रयोग तथा विक्रि वितरण नगर्न अनुराेध गरेकाे छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै फ्यानका सदस्य व्यवसायीहरुलाई व्यवसायीक कारोबार गर्दा वैधानिक तवरले प्राकृतिक फूल बिरुवाहरुलाई प्राथमिकता दिई व्यवसाय गर्न अपिल गरेका छन् ।

यस्ताे छ विज्ञप्ति

प्रतिक्रिया