प्लाष्टिक टनेलमा काँक्रा खेती

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुुन्दरीफाँटाका किसान गयाप्रसाद चौधरीले प्लाष्टिक टनेलमा गरेको बेमौसमी काँक्राखेतीमा फलेको काँक्रा बिक्री गर्न बजार लैजान टिप्दै । बेमौसमी काँक्रा खेतीबाट रु ३० हजार आम्दानी भएको चौधरीले बताए ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया