तिहार –२०८० को सुखद् उपलक्ष्यमा हाम्रा पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । तिहारमा कार्यालय बन्द रहने हुँदा हाम्रो आगामी अंक मंसिर १ गते शुक्रबार मात्र प्रकाशन हुनेछ ।
प्रतिक्रिया