काठमाडौं । पार्वतीकै एउटा रुप मानिने अन्नपूर्णा देवीको सत्रौं शताब्दीको स्वर्ण मूर्ति फ्रान्सको पेरिसस्थित एक निजी कला संग्रहमा बिक्री गरेको पाइएको छ ।
लस्ट आर्टस् अफ नेपालका अनुसार, असन चोकको अन्नपूर्णा मन्दिरबाट सन् २००० मा चोरिएको यो मूर्ति दुई वर्षअघि निजी संग्रहमा बिक्री गरेको पाइएको हो । पेरिसमा रहेको कला लिलामी गृह ‘डे बेक एट एशोसिज’मा फेला परेको हो ।
प्रतिक्रिया