काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिलामोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्थागरिएको कम्पनीले जानकारी दिएको छ ।
भृकृटीमन्डपमा हिजोदेखि सुरू भएको नाडा अटो शोमाकम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्नचाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्कबीमा र निःशुल्क करको सुविधापनिपाउन सक्नेछन् ।
त्यस्तै गरी सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनिनिःशुल्कबीमा र निःशुल्क सडक कारको सुविधापनिप्राप्त गर्न सक्नेछन् । यीअफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर पनिप्राप्त गर्न सक्नेछन् । नाडा अटो शो शनिबारसम्म हुनेछ ।
प्रतिक्रिया