बाजुरा । बाजुराकाे बडिमालिका नगरपालिका ९ स्थित बाउली खाेलाले बगाउँदा ट्याक्टरका चालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर बगेकाे स्थानभन्दा केही तल ढुगांमा अड्किएको अवस्थामा फेला परे पनि चालक डुवनारायण चौधरी अझै बेपत्ता छन् ।
ट्याक्टर डोटीका व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया