उपनिर्वाचनबारे छलफल गर्न एमाले सचिवालयको बैठक

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया