काठमाडौं । कर्णाली प्रदेश सरकारले बिहीबार बिदा दिएको छ । रामनवमीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले जानकारी दिए ।
त्यसदिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा बिदा दिइएको हो ।
गत फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया