रौतहटमा एकीकृत समाजवादीका ३१ नेता एमालेमै फर्किए

रौतहट । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ३१ जना नेता नेकपा एमालेमा फर्किएका छ्न् । पत्रकार सम्मेलन गर्दै चन्द्रपुर नगरपालिकाका मेयर पदका प्रत्यासी बाबुराम दाहालसहित ३१ जना नेता नेकपा एमालेमा फर्किएका हुन् ।

समाजवादीले कम्युनिस्ट आन्दोलन पुरा गर्न नसक्ने भन्दै चन्द्रपुर ४ का पुर्व वडा अध्यक्ष अमर बहादुर आले, शेख कलिमुल्लाह, टीका कार्की, बिनोद चौधरी लगायत ३१ जना नेकपा एसका प्रभाबशाली नेताहरु एमालेमै फर्किएका हुन ।

प्रतिक्रिया