ओखलढुंगामा वृद्धा दम्पतीको शव झुन्डिएको अवस्थामा भेटियो

ओखलढुंगा । ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

सो घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए ।

प्रतिक्रिया