आज शेयर बजार बन्द

काठमाडौं । शेयर बजार (आज) बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले शेयर बजार बन्द भएको हो । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ ।

प्रतिक्रिया