पाँचथर । फिदिम नगरपालिका स्थित सदरमुकाम जिल्ला प्रहरी कार्यालयको हिरासत तथा अपराध अनुसन्धान कक्ष शुक्रबार अनुगमन गरिएको छ । अनुगमन मा हिरासत मा रहेका थुनुवा को मानवअधिकार, प्रहरीले गर्ने व्यवहार, खाने बस्ने व्यवस्था पन लगायत बारे , अनुगमन कर्ताहरुको राम्रो पाइएको भनाइ, रहेको डिएसपी हरि खतिवडा जनाए ।
अनुगमनमा महान्यायाधिवक्ता को कार्यालय रामसाहपथ काठमाडौंबाट आएका सहन्यायाधिबक्ता शम्भु कार्की र उप सहन्यायाधिबक्ता सविता शर्मा समेत रहेको टोलीले निरिक्षण तथा अनुगमन गरेका थिए । उक्त टोलीले अपराध अनुसन्धान सम्वन्धी अन्तरक्रिया गरिएको जनाएको छ ।
प्रतिक्रिया