बागमती नदीमा हामफालेकी महिलाको उद्धार

काठमाडौं । प्रहरीले बागमती नदीमा हामीफालेकी एक महिलाको उद्धार गरेको छ । थापाथली पुलबाट बागमती नदीमा हामफालेकी महिलाको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगेको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया