त्रिवि र स्वतन्त्र विद्यार्थी यूनियनबीच सहमति

काठमाडौं । गत असार २८ गतेदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले त्रिभुवन विश्व विद्यालय (त्रिवि) का प्राज्ञिक तथा प्रशासनिक पक्षसँग सम्बन्धित रहेर त्रिविको प्राज्ञिक मर्यादालाई थप सुदृढ गर्न विभिन्न मागहरु राखेर संगठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण अनसनमा रहेको सन्दर्भमा निरन्तर वार्ता गरि त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको रोहवरमा सहमति भएको छ ।

सोमबार यसबारे सहमति भएको बताइएको छ । सो सहमति भएपछि सोमबार आमरण अनसन तोडिएको छ ।

यस्तो छ सहमतिका बुँदाहरु

प्रतिक्रिया