बझाङका १२ स्थानीय तहकाे मत परिणाम सार्वजनिक

बझाङ । जिल्लाका १२ वटा स्थानीय तहकाे मत परिणाम सार्वजनिक भएकाे छ । मतगणना सकिएका पालिका मध्ये कांग्रेस ६, एमाले ३, माओवादी केन्द्र २ र एकीकृत समाजवादी १ पालिका जितेकाे छ ।

नेपाली कांग्रेस विजयी हासिल गरेका स्थानीय तह

१ जयपृथ्वी नगरपालिका– चेतराज बजाल

२ बुंगल नगरपालिका– जयबहादुर धामी

३ मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा

४ खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया

५ बित्थडचिर गाउँपालिका– अम्मरसिंह महर

६ सुर्मा गाउँपालिका – खडक बोहरा

नेकपा एमाले विजयी भएका स्थानीय तह

१ साइपाल गाउँपालिका– मानबहादुर बोहोरा

२ थलारा गाउँपालिका– प्रकाश रोकाया

३ तलकोट गाउँपालिका– कलकबहादुर रोकाया

नेकपा माओवादी केन्द्र विजयी भएका स्थानीय तह

१ दुर्गाथली गाउँपालिका – दिलबहादुर थापा (थुफान)

२ छबिसपाथिभेरा गाउँपालिका – बसन्त चलाउने

नेकपा एकीकृत समाजवादीले बिजयी गरेकाे पालिका

१ केदारस्यु गाउँपालिका – गणेश बोहरा

प्रतिक्रिया