काठमाडाैं । काठमाडाैं महानगरपालिका-१ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ६२२ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत ल्याए । सदस्यमा एमालेकी रसला तन्डुकार, नेपाली कांग्रेसका मीना सुनार, शुभरत्न खड्गी र रोसन श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रतिक्रिया