मुगुको छायानाथ रारा १४ मा कांग्रेसका वडाध्यक्षसहित पूरै प्यानल विजयी

मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका १४ मा नेपाली कांग्रेसका वडाध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । नेपाली कांग्रेसका जुनबहादुर खड्काले एमालेका नन्दलाल बडुवाललाई पराजित गर्दै नगरमा विजयको खाता खोलेका हुन् ।

उनले ४०२ मत प्राप्त गरेका छ्न्। उनले ०७४ को स्थानीय तहमा अहिलेका प्रतिस्पर्धी नन्दलाल बाडुवालसँग पराजित भएका थिए । नगरपालिकाको उक्त वडामा पनि कांग्रेसका विष्णुकुमार भामले ४०६ मतका साथ अग्रता कायमै गरेका छ्न् ।

प्रतिक्रिया