‘लेन्सबाट फोटोपत्रकारिता’

काठमाडौँ । फोटो पत्रकार क्लब नेपालले मंगलबार ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा ‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ ।

राष्ट्रिय फोटोपत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटोपत्रकाररिता दिवसको उपलक्ष्यमा वसनतपुरमा आयोजित नेपालइन लकडाउन विषयक फोटोप्रर्दशनीको अवलोकन गर्दैै । तस्बिर : प्रदीपराज वन्त, रासस

 

राष्ट्रिय फोटोपत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटोपत्रकाररिता दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रमा सहभागी फोटोपत्रकार लगायत । तस्बिर : रासस

प्रतिक्रिया