कोरोनाबाट उच्च संक्रमित कुन देशमा कति ?

बेइजिङ । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोरोनाबाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

विश्व ३६ करोड २१ लाख ३० हजार ४२३

देश                    संख्या
अमेरिका–     ७ करोड ९ लाख ९ हजार ५२७
भारत–         ४ करोड ८५ हजार ११६
ब्राजिल–       २ करोड ४५ लाख ६० हजार ९३
फ्रान्स –      १ करोड ७८ लाख ४८ हजार २९१
बेलायत–   १ करोड ६२ लाख ६० हजार ८८२
टर्की–       १ करोड ११ लाख ६७ हजार ९२७
रुस–          १ करोड ११ लाख २९ हजार ३१८
इटाली–          १ करोड ३ लाख ८३ हजार ५६१
स्पेन–       ९५ लाख २९ हजार ३२०

प्रतिक्रिया