सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभा शुक्रबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट धुम्बाराही काठमाडौमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सो सभाले आव २०७७/७८ को वार्षि प्रतिवेदन प्रस्तुत गर्नूका साथै नेपाल वित्तीय प्रतिशवेद प्रस्ताव पारित गरेको छ । यससँगै सभाले आगामि आव २०७८/७९ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स चार्टड एकाउन्टेन्ट नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया