४५६३ मतगणना सकियो, कसकाे कति मत ?

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन् । जम्मा ४५६३ मत गणना भएको छ । अहिलेसम्म देउवाले २१४२ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७०८ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रकाशमान सिंहले ३५५, विमलेन्द्र निधिले २४५ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया