३७७९ मत गणना सकियो, ३८५ मतले देउवा अगाडि

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् । अहिलेसम्म जम्मा ३७७९ मत गणना भएको छ । अहिलेसम्म देउवाले १७९८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १४१३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया