सोलोमन टापुको राजधानीका थुप्रै भवनमा आगलागी

होनियारा । सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौँ प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवनहरू जलाएका छन् ।

प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाए अनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको बताइएको छ ।

प्रतिक्रिया