धनुषा । धनुषाको पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिका–६, मालटोल सडकखण्डमा दुर्घटना भएको ना ६ ख ७१०२ नम्बरको यात्रुवाहक बस आगलागी भएपछि जलेर पूर्णरुपमा क्षति भएको छ ।
बस दुर्घटनामा परी १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । –तस्विर रासस
प्रतिक्रिया