भोजपुरमा पहिलाे पटक ड्रागन फ्रुटकाे व्यावसायिक खेती

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका स्थानीय शम्भु नेपालको दावाबोट कृषि फर्ममा उत्पादन भएको ड्रागन फ्रुट । नेपालले जिल्लामा पहिलोपटक यसको व्यावसायिक रुपमा यसको खेती थालेका थिए । उनले करीब ४० रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन । तस्बीर : युवराज विष्ट/रासस

प्रतिक्रिया