फल्न थाल्याे बाँझो बारीमा रोपेकाे टिमुर

बाँझो बारीमा पाँच वर्षअघि रोपेका टिमुरका बिरुवाले दिएको फल हेर्दैै पोखरा– १६ अर्मला डिहीकी लालशोभा गुरुङ । डिभिजन वन कार्यालय कास्कीको सहयोगमा परीक्षणका लागि लगाएका टिमुरले फल दिन थालेपछि सो क्षेत्रमा अहिलेसम्म १३ हजारभन्दा बिरुवा रोपिएको छ । तस्वीर : हरि बास्तोला/रासस

प्रतिक्रिया