यार्सागुम्वा संकलनका लागि पाटनमा

यार्सागुम्वा सङकलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु । अघिल्लो वर्ष जस्तो वर्ष यार्सागुम्वा नपाइने सर्वसाधारणले बताएका छन । तस्वीर : हेमन्त केसी, रासस

 

यार्सागुम्वा सङकलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु बस्नका लागि राखिएको पाल । तस्वीर : हेमन्त केसी, रासस 

 

यार्सागुम्वा सङकलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रको पाटनमा पुगेका स्थानीयवासीहरु हिउँ पन्छयाएर बस्ने ठाउँ बनाउँदै । तस्वीर : हेमन्त केसी, रासस

प्रतिक्रिया