सीईडीबी हाइड्रोको सेयर बाँडफाँड

काठमाडौं । सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बिहीबार अनलाइन मार्फत उक्त आईपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कूल आवेदकमध्ये २ लाख ३४ हजार १९५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन । उनीहरुलाई १०÷१० कित्ताको दरले २३ लाख ४१ हजार ९५४ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया