‘कालो कोठी’ मा सान र अमृताको रोमान्स

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीत सिर्जनालाई निरन्तरता दिइरहेका गायक क्षितिज मेन्याङ्बो (एनबी) को स्वर रहेको ‘कालो कोठी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रामकुमार दराईको शब्द तथा कृष्णभक्त राईको संगीत संयोजन रहेको छ । सार्वजनिक गीतको भिडियोमा सानबहादुर मेन्याङ्बो र अमृता राईको अभिनय छ । दिपेश एसकेको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायांकन रहेको भिडियोलाई तुलसी बाँस्कोटाले सम्पादन तथा निर्देशन गरेका छन् ।

प्रतिक्रिया