विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर गत २४ घण्टामा कूल पाँच लाख ७४ हजार ७५३ जना नयाँ कोरोना सङ्क्रमित थपिएको वर्ल्डओमिटर्सले जनाएको छ।

यससँगै विश्वभर हालसम्मको कूल सङ्क्रमितको सङख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। गत २४ घण्टामा भारतमा सर्वाधिक एक लाख १५ हजार २६९ मा सङ्क्रमण देखिएको छ।

प्रतिक्रिया