मेलिना र अनिलको ‘मेरो जीवनको चाहना’ (भिडियो)

काठमाडौं । गायिका मेलिना राई र अनिल गजमेरको आवजमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । सो म्युजिक भिडियो जेआर म्युजिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रबिन टोटोको शब्द रहेको सो गीतमा मनरथ कालीकोटेको संगीत रहेको छ । घतानी रहेको गीतलाइ टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन ।

दिप घतानीले रेकर्ड गरेको सो गीतलाई टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन । केशव भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृंगार, सागर पौडेलको छाँयाकन रहेको छ । केशव भट्टराईले नृत्य तथा निर्देशन गरेको उक्त सागर फिल्मस्ले भिडियो सम्पादन गरेको छ ।

प्रतिक्रिया