आमा बन्दै नेहा

काठमाडौं । सोसल मिडियामा गायिका नेहा कक्कड आमा बन्न लागेको खबर भाइरल बनेको छ । विवाह गरेको केहि २ महिनामै उनले यस्तो गूड न्यूज दिएको भन्दै सोसल मिडियामा उनी भाइरल बनिरहेकी हुन् ।

सिंगरले रोहनप्रीतसँग अक्टोबर महिनामा विवाह गरेकी थिइन् । विवाह पछि उनीहरुले आफ्नो हनीमून धुमधामले मनाएका थिए ।

त्यसको तस्वीर पनि सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । सोसल मिडियामा अहिले उनको बेबी बम्पको फोटो भाइरल बनिरहेको हो । उनलाई फ्यान्सहरुले शुभकामना दिएका छन् ।

प्रतिक्रिया