काठमाडौं । लोक दोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा रहेको लोकदोहोरी गीत ‘मिरमिरे साईली’ सार्वजनिक भएको छ । गीतमा शब्द संगित अमृत खाती, संगित संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।
डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ, भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।
प्रतिक्रिया