राजा सुहेल देवको भुमिकामा देखिदैं अक्षय कुमार

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार बलिउडमै सबैभन्दा धेरै ब्यस्त एक्टर हुन् । उनका बयाक टू ब्याक केहि फिलमहरु रिलजि भइरहेका छन्, र केहि तयारीमा छन् । उनी एक फिल्मको शूटिङ सके लगत्तै अर्को फिल्मको शूटिङ शुरु गर्दछन् ।

उनी राजा पृथ्वीराजको अभिनय सकेपछि राजा सुहेल देवको भुमिकामा देख्न सकिने बताइएको छ । राजा सुहेलदेव भारतीय इतिहासमा पराक्रमी राजा मध्येका एक थिए ।

प्रतिक्रिया