नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्टस

काठमाडौं । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस पदको लागि दरखास्तमाग गरेको छ । कम्पनीले आज जारी गरेको सूचनामा उक्त एक (१) जनासिनियर चार्टर्ड एकाउण्टेन्टस पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । विस्तृत जानकारीको कम्पनीले जारी गरेको सूचना हेर्नुहोस ।

प्रतिक्रिया