दार्चुलामा यसरी बर्षीयो हिमपात, गाउँका स्थानीयहरु बसाइँ सर्दै (फोटो फिचर)

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात बर्षीएको छ । हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीयहरु सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् ।

देशभर चिसो बढेसँगै दार्चुलामा मात्रै नभई विभिन्न पहाडी जिल्लाहरुमा हिमपात भइरहेको छ । यहाँ हेरौँ तस्विरहरुः

– तस्विरः रासस

प्रतिक्रिया