खोजखबर

सुनसान कैलालीको अतरिया बसपार्क

सौर्य अनलाइन २०७७ कार्तिक ४ गते १७:५६ मा प्रकाशित

काठमाडौं । कैलालीको अतरिया बसपार्क यस वर्ष सुनसान बनेको छ ।

अरु वर्षहरुमा वडा दशैँमा गाँउ फर्किनेहरूको भीड लाग्ने उक्त अतरिया बसपार्क यस वर्ष भने कोरोना भाइरस महामारीको कारण सुनसान बनेको हो । तस्विरः केशव भट्ट

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय