सुनसान कैलालीको अतरिया बसपार्क

काठमाडौं । कैलालीको अतरिया बसपार्क यस वर्ष सुनसान बनेको छ ।

अरु वर्षहरुमा वडा दशैँमा गाँउ फर्किनेहरूको भीड लाग्ने उक्त अतरिया बसपार्क यस वर्ष भने कोरोना भाइरस महामारीको कारण सुनसान बनेको हो । तस्विरः केशव भट्ट

प्रतिक्रिया