अध्यक्ष दाहालको सचिवालयका थप १ जनालाई कोरोना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका थप १ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

यसअघि प्रचण्ड सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएकोमा सचिवालयमा कार्यरत चालकमा पनि कोरोना देखिएको हो । ती चालकले सचिवालयका सदस्यहरूको सवारी चलाउँदै आएका थिए ।

प्रतिक्रिया