
काठमाडौं । सरकारले राजधानीस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट बुझाएको छ ।
साथै, परराष्ट्र मन्त्रालयले राजदूत क्वात्रालाई लिपुलेकमा विना सूचना नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा जानकारी लिएको हो ।
परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया