अस्ट्रेलियामा नेपाली युवतीद्वारा आत्महत्या

काठमाडौं । अस्ट्रेलियामा नेपाली एक युवतीले आत्महत्या गरेकी छन् । सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा श्रीमानसँग बस्दै आएकी २५ वर्षीया नेपाली युवतीले आफ्नै कोठाको दराजको कपडा झुन्डाउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी दुई वर्षअघि मास्टर्स गर्न गएकी थिइन् भने उनको श्रीमान गत वर्ष डिपेन्डेटको रूपमा गएका थिए ।

प्रतिक्रिया