प्रधानमन्त्रीले डराएर हस्ताक्षर अभियान चलाएः जनार्दन शर्मा

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले प्रधनमन्त्री केपी शर्मा ओलीले डराएर हस्ताक्षर संकलन अभियान चलाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीका पक्षले बालुवाटारको शक्ति र स्रोत परिचालन गरेर हस्ताक्षर गर्ने अभियान चलाएको पनि नेता शर्माले बताएका छन् ।

उनले आफूहरूलाई हस्ताक्षर भन्दा अगाडि बैठक चाहिएको बताएका छन् । साथै, नेता शर्माले नेपाली कांग्रेस निकटस्थहरुले पनि नेकपा सांसदहरूलाई ओली पक्षमा लाग्न दबाव दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया