रंग‍-विविध

सडक दुर्घटनापछिको पहिलो गीत ‘फूल धयरी’ (भिडियो सहित)

सौर्य अनलाइन २०७६ फागुन ११ गते १०:०० मा प्रकाशित

काठमाडौ । गायक तथा संगीतकार माधब भण्डारीको नयाँ गीत ‘फूल धयरी’ सार्वजनिक भएको छ । उक्त गीतमा गायकमाधब भण्डारी, गायिका मिनेश घतानी र सान्तीश्री परियारको स्वर रहेको छ । त्यस्तै लय एरेन्ज गायक तथा संगीतकार माधव भण्डारीको रहेको छ। शब्द रमेश बिजीको रहेको छ ।

शिव बिकको निर्देशन रहेको सो गीतको भिडियोमा लोमस शर्मा, अर्जुन, अस्मिता, समिक्षा, भिम केसी र सन्तोष मगरातीको अभिनय रहेको छ । गायक भण्डारी २०७३ सालमा सडक दुर्घटना परे पछिको पहिलो गीत बजारमा आएको हो । गीतलाई दर्शक श्रोताले माया गर्नेमा उनी ढुकक छन । उनी भन्छन, ‘विगतका गीतहरु जस्तै यस गीतलाई पनि माया गरिदिनुहुनेछ ।’

 

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय