सिद्धार्थ बैंकले थप्यो २ शाखा

काठमाडौं । सिद्घार्थ बैंकले धनुषाको विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपानेबाटभएको थियो भने जनकपुर शाखाको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहले उद्घाटन गरे ।

बैंकले विद्यापति चोक शाखा गत फाल्गुण २२ गते र जनकपुर शाखा चैत्र १७ गतेदेखि नैस्थापना गरी कारोबार गर्दै आएको थियो ।

प्रतिक्रिया