कामना सेवाद्धारा रक्तदान कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकले १३आंै वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षाले ज्ञानेश्वर स्थित आएसटि कलेजमा गा्रण्डि इन्टरनेस्नल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

जसमा करीब ६८ जना रक्तदाताले रक्तदान गरि सहयोग गरे । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया