कौरा नृत्य

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा तनहँुको भानु नगरपालिका–३ चाम्बासका युवती कौरा नृत्य प्रस्तुत गर्दै । कौरा नृत्य मगर जातिमा प्रख्यात रहेको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस ।

प्रतिक्रिया