भिएस निकेतनमा सिटिजन्सको एटिएम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कुलमा एटिएम सेवा शुभारम्भ गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भिएस निकेतनका उबिन पोखरेलले संयुक्तरूपमा उक्त एटिएम सेवाको उद्घाटन गरे । यसले गर्दा स्कुलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया